Wednesday, 3 March 2021

हजारौको भिडमा आफ्नो
अस्तित्व खोज्दै छु 

त्यो कोलाहलबाट टाढा
एकान्त खोज्दै छु
 

अरुको मुस्कान हेर्न
ईच्छा आकंक्षा नजरअन्दाज गरे
 

तोडे मोडे टुक्क्रिएको मनलाई
मलम लगाएरै जोडे

अब यो नाटकबाट पर​
शान्त रोज्दै छु

हजारौको भिडमा आफ्नो
अस्तित्व खोज्दै छु

No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...