मौन तिम्रा
ओठमा
लुकेका ति
अनगिन्ति शब्दहरु
कोमल मनमा
गुम्सिएका भावनाहरु
अतित विर्सि
भोलिको सुन्दर
भबिश्यलाई
खुसी बनाउन
आखाँले बयान गर्ने
जमर्को गर्दै
आँशुका ढिका
बनि
पोखिएका छन्
Subscribe to:
Post Comments (Atom)
Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...
-
He was just an average-looking guy. But his eyes—there was something about them. They were speaking to me, even before he said a word. I saw...
-
जब देखी तिमी मेरो जीवनमा आयौ मिति २०६५ फाल्गुन २४ गते , दिउशो ४ बजे ललितपुर को जाउलाखेलमा हाम्रो पहिलो भेट भयो । ...
-
उनी र पानीपुरी सधैझै नारायणीको किनारमा मान्छेहरुको जमघट निकैनै थियो। कोहि हावा खान आउथे , भने कोहि भजन सुन्न , तेस...
No comments:
Post a Comment