Thursday, 5 November 2020



अँधेरि यो चिसो रात​
रातो निलो झिल्का संङै
अङ्गार बनि दन्किएको
त्यो आगोको न्यानोपन्
अनि तिम्रो अङ्गालोको साथ​
तिमी पक्का छौ एतै
नेपथ्यमा कतै
प्रकृतिले पनि हरपल​
तिम्रै याद दिलाउँछ​
मायाको त्यो न्यानो
स्पर्श सम्झाउँछ​

No comments:

Post a Comment

 Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...