म फेरि उदाउँछु
तिमी नआत्ति बस्नु है
उज्यालो ज्योति लिएर
सुनौलो भविष्य लिएर
खुशिको हाँसो लिएर
अटुट साथ लिएर
म फेरि उदाउँछु
तिमी नमात्ति बस्नु है॥
Subscribe to:
Post Comments (Atom)
झ्यालको छेउमा गुम्सिएको साँझ, फूलको छायाँ, सुनसान आवाज। गोधुली साझ, त्यो निलो आकाश झुल्किएको उज्यालो सपनी झैँ विशाल । सानो बत्ति टाढा टिम...

-
In my cup of life, you’re the perfect blend, A mix of warmth and love that never ends. Just like milk and sugar, leaves of tea unite, You ad...
-
उनी र पानीपुरी सधैझै नारायणीको किनारमा मान्छेहरुको जमघट निकैनै थियो। कोहि हावा खान आउथे , भने कोहि भजन सुन्न , तेस...
-
जब देखी तिमी मेरो जीवनमा आयौ मिति २०६५ फाल्गुन २४ गते , दिउशो ४ बजे ललितपुर को जाउलाखेलमा हाम्रो पहिलो भेट भयो । ...
No comments:
Post a Comment