किन यस्तो अहंकार
किन यस्तो ईर्ष्या
किन यो लुटतन्त्र
किन यस्तो दम्भ
हे मनुवा
सेतो कात्रोमा गोजी
पक्कै पनि हुँदैन
जाने दिन सबैको आउँछ
मरेर गए पछि
तिमीलाई
कसले पो बोलाउँछ॥
Subscribe to:
Post Comments (Atom)
A Man with Hidden Tears
A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...
-
पैसा तेरो लिला पैसा तँ धातुमा सबै तिर छ मोलतोल तँमाथि सबैको चाहना छ अनमोल तेरो चर्चा परिचर्चा छ सबै तिर ब्यापक सबै ते...
-
A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...
-
जलजीवालयको माछा धेरै खुसि थिएँ म नयाँ वातवरण नयाँ रगीबिरङ्गी साथीहरु अनेक थरिका पानी फोहरा नयाँ रङ्गमा ढल्दै थिए अलिकति पार जान खोज्...
No comments:
Post a Comment