त्यो मस्ति
खुशिको खजाना
त्यो कागजको डुङ्गा
राजा र रानी बन्ने
त्यो गुडियाको खेल
त्यो रातको लोरी
रंगिन सपना
चन्द्रमा छुने चाहना
हर मौसम सुखद: उत्तिकै
कहाँबाट फसियो
समझदारिको दलदलमा
कति प्यारो थियो
काल्पनिक संसार
त्यो बालापनमा
A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...
No comments:
Post a Comment