Friday, 24 July 2020

तिमी र म

करडौको भिडमा
एक तिम्रो मुहार​
सम्झन्छु जब​
प्रफुलित त्यो मुस्कान​
सैयौं पिडा हुन्छन विलिन​
जतिनै आए आँधि र बेरि
छेकौंला सबै हामी दुई मिलि
लेखौंला म प्रेमको परिभाषा
तिमी उदाहरण बनिदिनु
रात एक्लै बिते पनि
सपनी बनि तिमी आइदिनु
सपनी बनि तिमी आइदिनु

No comments:

Post a Comment

Eyes that speak

There’s something in the way he stares, A silence caught in the air. Not words, not touch, yet still it speaks, A glance that lingers, soft ...