पोहोर साल बाढी आयो
हजारौं धनजन क्षति भयो
तयारी के थियो?
मेलम्चिको पानी र फराकिलो सडक
यसपालि फेरि बाढी उर्लियो
घर खेत बगायो
राजमार्ग भत्कायो
कैयौंका सपना टुटे
आफ्ना आफन्त छुटे
तयारी के छ??
छ नि !!
क्रुज र मोनो रेल
कार्पेट र प्राडो
रमिता हेर्नेको छैन यहाँ कमि
झुटा वाचा र प्रलोभन्
राजनैतिक जालझेल
बुझेर नि बुझ पचाउने
हामी नै त हौं नि
Tuesday, 21 July 2020
Subscribe to:
Post Comments (Atom)
Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...
-
He was just an average-looking guy. But his eyes—there was something about them. They were speaking to me, even before he said a word. I saw...
-
जब देखी तिमी मेरो जीवनमा आयौ मिति २०६५ फाल्गुन २४ गते , दिउशो ४ बजे ललितपुर को जाउलाखेलमा हाम्रो पहिलो भेट भयो । ...
-
पैसा तेरो लिला पैसा तँ धातुमा सबै तिर छ मोलतोल तँमाथि सबैको चाहना छ अनमोल तेरो चर्चा परिचर्चा छ सबै तिर ब्यापक सबै ते...
No comments:
Post a Comment