पोहोर साल बाढी आयो
हजारौं धनजन क्षति भयो
तयारी के थियो?
मेलम्चिको पानी र फराकिलो सडक
यसपालि फेरि बाढी उर्लियो
घर खेत बगायो
राजमार्ग भत्कायो
कैयौंका सपना टुटे
आफ्ना आफन्त छुटे
तयारी के छ??
छ नि !!
क्रुज र मोनो रेल
कार्पेट र प्राडो
रमिता हेर्नेको छैन यहाँ कमि
झुटा वाचा र प्रलोभन्
राजनैतिक जालझेल
बुझेर नि बुझ पचाउने
हामी नै त हौं नि
Tuesday, 21 July 2020
Subscribe to:
Post Comments (Atom)
You are the tea leaves of my tea life
You are the Tea Leaves of my Tea Life In my cup of life, you’re the perfect blend, A mix of warmth and love that never ends. Just like milk ...
-
You are the Tea Leaves of my Tea Life In my cup of life, you’re the perfect blend, A mix of warmth and love that never ends. Just like milk ...
-
मुक्ति हृदयका पानामा अल्झिएका तिता अतितका स्मृतिहरु आज एक्कासि मानसपटलमा सम्झना बनि झल्किदै छन् लहुका अक्षरहरुले कोरिएका ति निष्ठुरी कथा ...
-
जब देखी तिमी मेरो जीवनमा आयौ मिति २०६५ फाल्गुन २४ गते , दिउशो ४ बजे ललितपुर को जाउलाखेलमा हाम्रो पहिलो भेट भयो । ...
No comments:
Post a Comment