Tuesday, 25 April 2017

आमा



आमा

तिम्रो त्यो लजालु मुस्कनले
लुकेका ति दुई थोपा आँशु
त्यो भावनात्मक कुहिरोले
लुकेको ति बेदनाका लहर्
कसरी बिर्सन सक्छु म ती
अनिद्राले लठृठीएका ति राता आँखा
धन्य छै तिमी आफु पेलिएर पनि
हाँसी हाँसी पिडा सजिलै लुकाउछै
धन्य छै तिमी
तिम्रो न्यानो काख र मिठो साथ
सधै भरी माया र प्रेरणा दीने बिश्वश
आफ्नो खाली पेटको वास्थ नलिए
मिष्ठान्न भोजन दिलाउने तिम्रो सङ्घर्स
धन्य छै तिमी आफु रोएर पनि
मुस्कन हेर्न चाहन्छौ
धन्य छै तिमी
  

No comments:

Post a Comment

You are the tea leaves of my tea life

You are the Tea Leaves of my Tea Life In my cup of life, you’re the perfect blend, A mix of warmth and love that never ends. Just like milk ...