धेरै पछि आज दुई शब्द लेख्न मन लाग्यो
फेरि आज कविताको धरातलमा टेक्न मन लाग्यो ।
आँखा भरिका आँशुलाई हाँसोमा लुकाउन खोज्दाखोज्दै
मन भरिका भारीलाई उल्लेख्न मन लाग्यो ॥
Evening leans on quiet walls, light fractures through the blinds, striped gold and memory folding over the hum of still air. Outside, peace...
No comments:
Post a Comment