कोलाहलमा पनि
शुन्यता महसुश गर्दै छु
मान्छेहरुको भिडमा पनि
एक्लो महसुश गर्दै छु
आझै पनि शास बाकि छ
तिमी संग भेट्ने रमाउने
आश बाकि नै छ
विश्वास बाकिनै छ
तिमी भन्छौ नि सधै
यू डिजर्भ द बेस्ट
कज यू आर द बेस्ट
तेसैले तिमीलाई
चाहें, आफ्नो माने
कज यू आर द बेस्ट
बेस्ट थिङ्ग
हेपन्ड टु माई लाइफ
(....)
No comments:
Post a Comment