Tuesday, 25 April 2017

प्रीया



प्रीया

तिमीलाई के भनु प्रीया
तिम्रो गल्ती भयो
मेरो नै

हाम्रो बीच को प्रेम मौलएको थीयो
पालुवा पलाएका थीए
जीवन नै सुन्दर लाग्थ्यो

अनायसै हुरी आयो
आकशमा कालो बादल छायो
मनमा नमिठो अनुभुतीले बाश गर्यो

मलाई थाहा तिम्रो मनले मलाई नै कल्पेको
तिम्रा हातहरुले मेरै स्पर्श खोजेका छन्
तिम्रा अोठहरले मलाईनै चुम्न लालायित छन्

सधै तिम्रै नाममा बाच्ने छु
तिम्रै न्यानोपनको आशमा रहने छु
तिम्रै मिठो साथको प्रतीक्षामा बस्ने छु

No comments:

Post a Comment

A Man with Hidden Tears

A man with hidden tears, a man carrying silent pain suffering no one sees, battles no one knows. He stands firm before the world, wearing st...