Sunday, 2 September 2018

अनौठो कस्मकस्



अनौठो कस्मकस्

एक्कासी मन मा छायो
यो कस्तो तुफान को लहर्
मस्तिस्क सुन्य छ मुटुमा
यो कस्तो कस्मकस्

कुरा गर्न थालेको बर्षऔ बित्दा पनि
कहीले नजिकिएको पत्तो भएन
एक्कसि  जीवन मा खुशीयली छायो
यो कस्तो भावना को कह्र्‍र्
मस्तिस्क सुन्य छ मुटुमा
यो अनौठो कस्मकस्

हुन त धेरै थीए साथ दिन्छु भन्ने
कहील्य एक्लो नभएको अभाष दीलायौ
यो कस्तो बिपना को प्रहर
मस्तिस्क सुन्य छ मुटुमा
यो अचम्म को कस्मकस

No comments:

Post a Comment

You are the tea leaves of my tea life

You are the Tea Leaves of my Tea Life In my cup of life, you’re the perfect blend, A mix of warmth and love that never ends. Just like milk ...